Logo

आईपीएल क्रिकेट आजदेखि : उद्घाटन खेलमा चेन्नई र कोलकत्ता खेल्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेट आजदेखि सुरु हुँदैछ । वान्खडे मैदानमा आज हुने उद्घाटन खेलमा कोलकत्ता नाइट राइडर्स र चेन्नई सुपर किङस खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरु हुनेछ । कोलकत्ताका कप्तान श्रेयस ऐर र चेन्नईका रविन्द्र जडेजा रहेका छन् । यी दुई टोली पछिल्लो पटक फाइनल खेलेका…