Logo

नारी दिवसमा महिला बक्सिङ (फोटो फिचर)

काठमाडौं । अन्तर्राष्‍ट्रिय ‘११२ औँ नारी दिवस’ को अवसरमा ठमेलस्थित एलओडी क्लबमा ‘महिला बक्सिङ’ आयोजना  भएको छ । एलओडी क्लब, बक्समान्डु जीम र कान्तिपुर टेलिभिजनको संयुक्त आयोजनामा  मंगलबार एलओडीमा बक्सिङ खेल भएको हो ।४९ केजी देखि ६० केजी समूहका महिला खेलाडीहरू सहभागी हुने भएका हुन् । प्रतिष्‍ठा अर्याल, माया गुरुङ, सुस्मा तामाङ, माला राई, अस्मिता दुवा,…