Logo

स्कुल बक्सिङ अर्को महिना

काठमाडौं । नेपाल बक्सिङ संघको तत्वावधान तथा प्राविधिक सहयोगमा खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) ले प्रथम राष्ट्रव्यापी स्कुलस्तरीय महिला तथा पुरुष बक्सिङ प्रतियोगिता चैत ५ गतेदेखि आयोजना गर्ने भएको छ । प्रतियोगितामा १२ देखि १४ वर्ष उमेरसमूहकाले भाग लिन पाउने सोमबार आयोजित पत्रकार सम्मेलनमा स्पोनका अध्यक्ष पुस्करराज पन्तले जानकारी गराए । पुरुषमा १० तथा महिलामा…