Logo

क्रिकेट : २० खेलाडी प्रशिक्षणमा (नामावलीसहित)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले युएईमा हुने विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको शृंखलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।  अर्को महिनामा युएईमा हुने एकदिवसीय शृंखलाका लागि नेपालका मुख्य प्रशिक्षक पुवुदु दासानायकेले यसै महिना ओमान भ्रमणमा गएका प्राय सबै खेलाडीलाई समावेश गरेका छन् । बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरू १. सन्दीप लामिछाने२. ज्ञानेन्द्र मल्ल३.…