धनगडी । युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले खेलकुद क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न सार्वजनिक रुपमा प्रस्ताव राखेका छन् । नेपाल क्रिकेट संघको वार्षिक साधारण सभा उद्घाटन गर्दै शुक्रबार मन्त्री गहतराजले न्यून बजेट छुट्याउँदा पूर्वाधार र प्रतियोगितामा असर परेकाले अब खेलकुदलाई उद्योगको रूपमा विकास गर्नुपर्ने प्रस्ताव गरेका हुन् । ‘राज्यले खेलकुदमा अत्यन्त न्यून बजेट…