Logo

सुजलको गोलमा मछिन्द्रको जित

काठमाडौं । इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई कप्तान सुजल श्रेष्ठले सदुपयोग गरेपछि सहिद स्मारक ‘ए’ डिभिजन लिगको १२औं चरणअन्तर्गत शनिबार लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले थ्री स्टार क्लबले १–० ले पराजित गरेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सुजलको उक्त पेनाल्टी गोल नै मछिन्द्रको जितमा निर्णायक बन्यो ।  थ्री स्टारका जिवन गुरुङले अभिषेक गुरुङलाई पेनाल्टी क्षेत्रभित्र…