Logo

इन्टर र नापोलीको बराबर

काठमाडौं । इटालियन सिरी ए लिग लिडर इन्टर मिलान र दोस्रो स्थानका नापोलीले शनिबार बराबरी खेल्दै अंक बाडेका छन् । नापोलीको घरेलु मैदानमा खेल १-१ अन्तरको बराबरीमा समाप्त भएसंगै दुबै टोलीले अंक बाढेका हुन् ।  सातौं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाए । ४७ औं मिनेटमा इडेन जेकोले गोल गर्दै इन्टरलाई हारबाट टारे…