Logo

ए डिभिजन लिगः दशौ चरणअघि नौ जना प्रशिक्षकको यस्तो छ धारणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सहिद स्मारक ए डिभिजन लिगको दशौं चरणको खेल शुक्रबारबाट सुरु हुँदैछ । यस चरणका एक खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हुनेछ भने ६ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।  शुक्रबार दुई खेल हुनेछ । पहिलो खेलमा रेलिगेसन जोनमा रहेको फ्रेन्डसले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को सामना…