काठमाडौं । सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको विश्वसनीय पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरीफायरले सञ्चालन गरेको विशेष उपभोक्ता योजनाअन्तर्गत अत्तरियानिवासी लक्ष्मी भट्टराई सौभाग्यशाली विजेता घोषित भएकी छन्। उक्त योजनाअनुसार केन्ट आरओ प्युरीफायर खरिद गर्ने उपभोक्तामध्येबाट लक्की ड्रमार्फत छनोट भएकी भट्टराईले ४ रात ५दिनको मुम्बई यात्रासहित विश्वकप क्रिकेटमा नेपालको खेल प्रत्यक्ष रुपमा हेर्ने अवसर प्राप्त गरेकी हुन्। केन्ट ब्रान्डले…