Logo

उपाधि होडमा मनाङ र मछिन्द्र, गोल्डेन बुटको दौडमा थपिए आफिज

पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबविरुद्ध पाएको ५-० को जितनै जारी सहिद स्मारक ए डिभिजन लिग-२०७८ को ठुलो अन्तर जित रह्यो । सोही खेलमा मनाङका विदेशी खेलाडी आफिज ओलावालेले ह्याट्रिक गरे ।  योसँगै आफिज जारी लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी भने । नाइजेरियाका यी खेलाडीले जारी लिगमा पाँच गोल गरे । मछिन्द्रका सुनिल बलले समेत…