काठमाडौं, टाइगर कप आमन्त्रण खुल्ला क्लब च्याम्पियनसिपको पहिलो खेलमा महिलातर्फ त्रिभुवन आर्मी क्लब र न्यु डाइमण्ड स्पोटर्स क्लबबीच प्रतिस्पर्धा हुँदा पुरुषतर्फ हेल्प नेपाल र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा आर्मी र न्यु डाइमण्डबीचको खेल सोमबार बिहान ८ बजे सुरु हुनेछ । यस्तै हेल्प नेपाल र पुलिसबीचको खेल सोही दिन मध्यान्ह १२…