Logo

एएफसी फुटसल: नेपाल बलियो समूहमा

नेपालले सहभागीता जनाउने एएफसी फुटसल एसिया कप छनोटको तालिका सार्वजनिक भएको छ । बिहीबार भएको ‘ड्र’ मा नेपाल उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानसँगै समूह ‘बी’मा छ ।  नेपाल तुलनात्मक रुपमा बलियो समूहमा परेको हो ।  र्किगिस्तानमा हुने छनोट खल नेपालले १० देखि १२ अप्रिलमा खेल्नेछ । छनोटको तयारीका लागि राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा…