Logo

नेपाली महिला टोली विश्वकपमा छनोट हुने बलियो सम्भावना: मुख्य प्रशिक्षक पाठक

काठमाडौं । नेपाली महिला क्रिकेट टिमका नवनियुक्त प्रशिक्षक हर्षल पाठकले नेपाल विश्वकपमा छनोट हुने सम्भावना रहेको बताएका छन् । बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक पाठक र पत्रकारबीच परिचयात्मक कार्यक्रम राखेको थियो आईसीसी महिला ट्वान्टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा चुनौती पेस गर्ने बताएका हुन् । “नेपाल छनोट हुने सम्भावना उच्च छ । मैले नेपाली…