Logo

एनपिएलको फाइनल आज : सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपाली खेलको सबैभन्दा ठूलो घरेलु इभेन्टका रुपमा आफूलाई स्थापित गरिसकेको छ। एनपिएलमा भएको लगानी, कीर्तिपुरस्थित टियु क्रिकेट मैदानबाट रंगशालामा परिणत हुँदै पहिलो पटक फ्लाइट र कुर्सी, व्यवस्थापन र अन्तर्राष्ट्रिय चर्चा यसका सफल पाटा हुन् । त्यसमा केही विवाद र आलोचनाका गर्ने विषय पनि छन् नै । तर, एनपिएलको भव्य…