Logo

एनपिएलको अवसरमा एलजी ओलेड टिभीमा विशेष छुट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उत्साहलाई अझ बढाउन एलजी नेपालले आफ्नो प्रिमियम ओलेड टिभीमा विशेष मूल्य छुटको घोषणा गरेको छ। एनपिएलका खेलहरू घरमै बसेर स्टेडियमकै जस्तो अनुभवसहित हेर्न सकियोस् भन्ने उद्देश्यले यो योजना ल्याएको कम्पनीले जनाएको हो। एलजीले सीमित अवधिका लागि ओलेड टिभीमा यो अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो टिभीमा…