कारबाओ कपको फाइनलमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा प्रशिक्षक माउरीजियो सारीको निर्देशनलाई नमानेका चेल्सीका गोलकिपर केपा एरीजाबालागालाई कारवाही गरिएको छ । विम्लेमा भएको फाइनलमा सिटीविरुद्ध खेलको अन्तिममा चोट लागेको भन्दै प्रशिक्षक सारीले उनलाई रिप्लेस गर्न खोज्दा नमानेपछि मैदानमा ठूलो नाटक भएको थियो । केपाको एक साताको तलब काटिएको छ भने माफी माग्न लगाइएको छ । उनको स्थानमा…