Logo

शीर्ष स्थानको लिभरपुल बराबरीमा रोकियाे, म्यान्चेष्टर सिटीलाई फाइदा

इंग्लिश प्रिमियर लीगमा शीर्ष स्थानको लिभरपुल बराबरीमा रोकिँदै अंक बाँडेको छ । गएराति भएको खेलमा लिभरपुल वेष्ट ह्याम युनाइटेडसंग १–१ गोलको बराबरीमा रोकिएको हो । वेष्ट ह्यामको मैदानमा भएको खेलको सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुलले अंक बाड्न बाध्य भएको हो । खेलको २२ औं मिनेटमा सडियो मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।…