Logo

युनाइटेड युथ क्लब सेमिफाइनलमा

दोस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय फुटबल प्रतियोगिताको विजेता युनाइटेड युथ क्लब, गिरुबारी, नवलपुर पाल्पाको रामपुरमा जारी वाईवाई तेस्रो ज्योतिपुञ्ज कपको सेमिफाइनल प्रवेश गरेको छ । बुधबार भएको दोस्रो क्वाटरफाइनलतर्फको खेलमा युनाइटेडले सम्पूर्ण युवा क्लब, सुपौली, रूपन्देहीलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश पाएको हो । युनाइटेडका लागि अनिल राना मगरले ह्याट्रिक गरे ।…