Logo

गण्डकी प्रदेश सरकारको अस्थायी कर्मचारी भर्ना सम्बन्धी अध्यादेश संसदबाट स्वीकृत

पोखरा । गण्डकी प्रदेश सरकारले अस्थायी कर्मचारी भर्ना गर्न जारी गरेको अध्यादेश संसदबाट स्वीकृत भएको छ । शुक्रबारको संसद बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गरेका थिए। सभामुख कृष्णप्रसाद धितालले यसलाई सर्वसम्मतीले पारित भएको घोषणा गरे । गण्डकी प्रदेशको ६० सदस्यीय सभामा नेपाली कांग्रेस र नेकपा एमालेले बहुमत कायम राख्दै उक्त अध्यादेशलाई…