Logo

गण्डकी प्रदेश

गण्डकीका वनमन्त्री पौडेलले लिए शपथ



पोखरा । गण्डकी प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले शपथ लिएका छन् ।

सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अस्विकार गरेपछि यो मन्त्रालय रिक्त थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १७:२८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।