पोखरा । सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका पूर्व डीआइजी छविलाल जोशी थप २० दिन प्रहरी हिरासतमा नै रहने भएका छन् । कास्की जिल्ला अदालतले जोशीलाई थप २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । शुक्रबार अदालतले उनलाई असोज १७ गतेदेखि लागू हुने गरी उनलाई २० दिन म्याद थप गरिदिएको जिल्ला प्रहरी कार्यालय…