Logo

पौडी खेल्ने क्रममा खोलामा फसेका दुई जनाको सकुशल उद्वार

  म्याग्दी । पौडी खेल्ने क्रममा म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीस्थित म्याग्दी खोलाको बीच भागमा फसेका दुई युवकको भाद्र ३ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही ठाउँ बस्ने अन्दाजी ३० वर्षीय मिन बहादुर श्रीपाली र २७ वर्षीय कमल श्रीपाली पौडी खेल्ने क्रममा उक्त खोलाको बीच भागमा फसेका थिए । सो लगत्तै सशस्त्र प्रहरी…