पोखरामा पार्किङको समस्या छ । पार्किङ नपाउँदा सर्वसाधारण एकातिर सवारी साधन राखेर गन्तव्यसम्म पुग्नुपर्ने बाध्यता छ । महानगरपालिकाले सवारी पार्किङ व्यवस्थित गर्ने सार्वजनिक सूचना नै गरेपनि पहलकदमी नै हुन सकेको छैन् । सवारी पार्किङले आक्रान्त बनिरहँदा निजी कम्पनीले पोखराको दुई ठाँउमा स–शुल्क पार्किङको व्यवस्था गरेको छ । पोखरामा पार्किङको लागि कम्पनी नै दर्ता गरी स–शुल्क…