Logo

कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई सरकारले अनुदान नदिने

निर्धारित समयमा गाउँसभा नगरेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई सरकारले कुनैपनि अनुदान नदिने भएको छ । नेपालको संविधानको धारा ५९ को उपधारा ९३० मा संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो तहको बजेट बनाउन र प्रदेश र स्थानीय तहले बजेट पेस गने समय संघीय काुनुनबमोजिम हुने उल्लेख गरिएको छ । मंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता…