Logo

पोखरा अन्तराष्ट्रिय विमान स्थलमा एकपछि अर्को जटिलता थपिदै

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै एकपछि अर्को जटिलता थपिदै गएको छ। तोकिएको समय भन्दा एक वर्षअघिनै संचालनमा आउने दाबी गरिएको यो विमानस्थलमा जहाज उडान र अवतरणका लागि डाँडानै काट्नुपर्ने देखिएको छ । जहाजरउडान अवतरण गर्न कठिन हुन देखिएपछि अर्घौँचोकबाट दक्षिण भागमा रहेको सुन्दरी डाँडा काट्नुपर्ने भएको हो। राजनीतिक र स्थानीय जनताको दबाबमा आर्थिक र…