“हाम्ले गल्ती गर्दैनौँ जानाजान । आलु काउली हेमजाको पहिचान ।। नयाँ नयाँ प्रविधि थाल्नुहोस् । कडा÷कडा विषादी नहाल्नोस् ।। तरकारीमा हेमजाकै भर । जीवन, आयु सबैले ख्याल गर ।।” माथिका गीतका भाका पोखरा महानगरपालिका–२५ स्थित हेमजा गाउँमा जारी १० औँ संस्करणको आलु महोत्सवका क्रममा गाइएका हुन् ।गीतमा भने झैं हेमजा गाउँ अहिले आलु गाउँका रुपमा…