Logo

शिवालयका पूर्व विद्यार्थीको क्यालेन्डर विमोचन

कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको पूर्व विद्यार्थी मञ्चले नयाँ वर्ष २०७६ को क्यालेन्डर शुक्रबार सार्वजनिक गरेको छ । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले क्यालेन्डर विमोचन गर्दै रुपालाई शैक्षिक दृष्टिकोणले नेपालकै उत्कृष्ट बनाउने लक्ष्यसहित आफूहरु अघि बढेको बताए । स्थानीय आवश्यकताको पहिचान गरी शिक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि गाउँपालिका पछि नहट्ने भन्दै ओझाले…