Logo

कर्णाली गठबन्धनको सकस : सहमति गर्न एक दिन समय

सुर्खेत । स्थानी तह निर्वाचनमा तालमेल गर्नेबारे केन्द्रमा सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटिरहेको बेला कर्णाली प्रदेशमा भएको छलफल पनि निष्कर्षमा पुग्न सकेको छैन । गठबन्धन भित्र रहेका दलहरुबीच भएको छलफलबाट निकास नभएपछि मंगलबार बेलुकी सम्ममा सहमति गर्ने भन्दै आज बैठक सकिएको छ । कर्णालीमा सत्ता गठबन्धनबीच तालमेलमा समस्या देखिएका जिल्लाहरुमा मंगलबार साँझसम्म सहमति गरेर प्रदेशमा पठाउन आग्रह गरिएको…