काठमाडौं । जाजरकोटको भेरी नगरपालिकाको मेयरमा पुनः एमालेका चन्द्रप्रकाश घर्ती (सीपी) निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै घर्ती निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका गगनबहादुर खड्कालाई ८७९ मतान्तरले पराजित गर्दै घर्ती मेयरमा निर्वाचित भएका हुन् । घर्तीले ४८४२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गगनबहादुर खड्काले…