Logo

कर्णाली प्रदेशमा वित्तीय कारोबार बढ्दै, निक्षेप ३५ र कर्जा ४१ प्रतिशतले वृद्धि

बैंक तथा वित्तीय संस्थाहरूको शाखा विस्तारसँगै वित्तीय पहुँच बढेपछि कर्णाली प्रदेशमा वित्तीय कारोबार बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनमा कर्णाली प्रदेशभित्र निक्षेप संकलन र कर्जा लगानी उच्च दरमा वृद्धि भएको भेटिएको छ ।  आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेप…