Logo

मासु र रक्सीमा मत खेर नफाल्नु होला : रवि लामिछाने

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछाने अहिले चुनावी प्रचारप्रसारका क्रममा इलाममा छन् । उनी पार्टीका उम्मेदवार मिलन लिम्बूको चुनावी सभालाई सम्बोधन गर्नदेखि लिएर मतदाताको घरदैलो चहार्नेसम्म गरिरहेका छन् । यसैक्रम शनिबार उनले इलाम गजुरमुखी धाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रक्सी र मासुमा भोट खेर नफाल्न इलामेली मतदातालाई आग्रह गरे…