विराटनगर । विराटनगर महानगरपालिका– १६ दरैयाका श्यामकुमार पाण्डको घरमा आइतबार बाढी पस्यो । बाढी पसेका कारण छिमेकीसहित उनीहरु सुरक्षित स्थानमा बसे । सोमबार दिउँसो पनि घर अगाडिको पानी निकास भएन । सीमावर्ती दरैयाको सडकमा सवारी साधन कुदाउन नमिल्ने गरी पानी जमेको थियो । तर, नेपाल तर्फको दशगजा (दरैया)को सडकमा यात्रा गर्न नसकिने अवस्था भए…