Logo

सोलुखुम्बुको थामेमा बाढी, ५ घर बगायो ६ घरमा क्षति

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा आएको बाढीले ५ घर बगाएको छ । थामे खोलाले धार परिर्वतन गरेर बस्तीमा प्रवेश गर्दा ५ वटा घर पूर्णरूपमा बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बाढीका कारण ६ वटा घर आंशिक क्षति पुगेको छ । खम्बु पासाङ गाउपालिकाले विज्ञप्ती जारी बाढीका कारण बिजुलीको पोल र वितरण प्रणाली, सञ्चार…