कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापास्थित दमक उद्योग वाणिज्य संघको शुक्रबार भएको निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेस निकट संयुक्त लोकतान्त्रिक व्यवसायी समूहले अग्रता लिएको छ । प्रधानमन्त्री ओलीकै अखडा दमकमा कम्युनिस्ट उम्मेदवार कमजोर लेखिएका छन् भने लोकतान्त्रिक उम्मेदवारले अग्रता लिएका छन् । संघको अध्यक्षका लोकतान्त्रिक उम्मेदवार गोकुल श्रेष्ठले अग्रता बढाउँदै लगेका छन् । ७…