Logo

कोशी प्रदेश सरकारविरुद्धको मुद्दा मल्ल, चुडाल र सुवेदीको पूर्ण इजलासमा

काठमाडौं । कोशी प्रदेश सरकार विरुद्धको मुद्दा सर्वाोच्च अदालतका न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा परेको छ । आइतबार सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले सो मुद्दा पूर्ण इजलासमा लैजाने आदेश भएको थियो । पूर्ण इजलासमा सोमबारदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४…