Logo

चाहेको समयमा शेयर बिक्री गर्न पाउनुपर्ने चेम्बरको माग

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले सञ्चालकहरुले आफ्नो स्वामित्वमा भएको शेयरलाई बिक्री गर्न नपाउने धितोपत्र बोर्डको पछिल्लो निर्णयप्रति असहमति जनाउँदै अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ । चेम्बरले धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अव्यवहारिक र व्यवसायीलाई मर्कामा पार्ने खालको रहेको भन्दै अर्थमन्त्री महतलाई ध्यानाकर्षणपत्र बुझाएको हो । सञ्चालकले आफ्नो स्वामित्वको शेयरलाई पदबाट हटेको एक वर्षसम्म…