Logo

कोशी सरकार विरुद्धको रिटमाथि आज पनि सुनुवाइ हुँदै

कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्धको रिटमाथि आजपनि सुनुवाइ हुने भएकाे छ । प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै सर्वाेच्च अदालतमा दायर गरिएको रिट निवेदनमाथि बिहीवार पनि सुनुवाइ हुने भएकाे हाे । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधवार सुनुवाइ हुँदाहुँदै नसकिएपछि बिहीवारका लागि हेर्दाहेर्दैमा राखिएको थियाे । न्यायाधीशद्वय सुष्मालता…