Logo

डा. सीके राउतको स्वायत्तताको आह्वान- ‘मधेश हाम्रो हो, यहाँ हाम्रो शासन हुनुपर्छ’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त प्रदेशको रूपमा घोषणा गर्नुपर्ने माग गरेका छन् । मधेश प्रदेशमा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि राउतले सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् । राउतले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ । नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने…