Logo

गण्डकीका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री आचार्य बर्खास्त

पोखरा । गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन् । आगामी ४ मेसिरमा हुने निर्वाचनका लागि नेकपा एमालेको पक्षमा मत मागेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् । आचार्यले गोरखा–२ का उम्मेदवारसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध भोट मागेको आरोप छ । गोरखामा आफूविरुद्ध मत…