Logo

जनकपुरधामका निवर्तमान वडा अध्यक्ष कांग्रेसमा प्रवेश

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–२ का निवर्तमान वडा अध्यक्ष शिव कुमार साह नेपाली कांग्रेस प्रवेश गरेका छन् । स्वतन्त्रबाट वडा अध्यक्षमा निर्वाचित भएका शिव कुमार साहले आसन्न स्थानीय तहको निर्वाचनमा पूनः वडा अध्यक्षमा दोहोर्याउन नेपाली कांग्रेस प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका जिल्ला सभापति योगी पजियार, जनकपुरधाम उपमहानगर उपसभापति राकेश विक्रम साहले शिव कुमारलाई गम्छा, माला…