Logo

तनहुँमा एमालेका प्रमुख उपप्रमुखको टुंगो लाग्यो

तनहुँ । मनोनयनको अन्तिम दिन मात्र तनहुँमा नेकपा एमालेले प्रमुख उपप्रमुखको टुंगो लगाएको छ । नेपाली कांग्रेसबाट साधारण सदस्य समेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहसँग तालमेल गर्ने निर्णयसहित एमालेले स्थानीय तहको प्रमुख उपप्रमुखको टुंगो लगाएको हो । शुक्लागण्डकी नगरपालिकाको मेयरमा मुक्ति तिम्लिसिना र उपमेयरमा फुलमाया वाग्लेलाई उम्मेद्वार बनााइएको छ । भिमाद…