Logo

गठबन्धनबाट बाहिरिने जसपाको चेतावनी

धनगढी । जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको प्रति असहमति जनाउँदै जसपाले गठबन्धनबाट बाहिरिने चेतावनी दिएको हो । सत्तारुढ गठबन्धनमा आवद्ध भएपनि प्रदेश सरकार पुनर्गठनका क्रममा आफूहरुलाई बेवास्ता गरेको भन्दै जसपाले आपत्ति जनाएको हो । गठबन्धनमा आवद्ध अन्य दलले अपमान गरेको र केन्द्रीय सहमतिअनुसार अगाडि नबढेको…