Logo

खोटाङको ऐसेलुखर्कमा वडा कार्यालय र विद्यालयमा तोडफोड

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कको वडा कार्यालय र विधालयमा तोडफोड भएको छ। बिहीबार राती ऐसेलुखर्कको वडा कार्यालय र सोही वडाको भष्मे सिरान टोलमा अवस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा तोडफोड भएको हो। रडले वडा कार्यालयको गेटको चाबी तोडेर भित्र पसेर वडाध्यक्षको कार्यकक्ष, सचिवको कार्यकक्ष र सभाहलमा तोडफोड भएको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले जानकारी दिए । वडाध्यक्ष…