प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रीको जन्म २०३० सालमा सप्तरीमा भएको थियो । जीवनले आफ्नो गति लिइरहँदा मन्त्री केदार कार्कीको बसाइँसराइ भने सुनसरी जिल्लामा भएको थियो । उनले सप्तरीबाट सुनसरीमा आउँदा आफ्नो राजनीति जिन्दगी पनि सँगै लिएर आएका थिए । विद्यार्थीकालबाट नै आफ्नो राजनीति जीवन सुरु गरेका कार्कीले आफूलाई जनताले रोज्ने नेताको रुपमा स्थापित…