नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को मतगणना भइरहेको छ । सभापतिमा संस्थापन इतरका गुरुराज घिमिरेले अग्रता लिएका छन् । प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेको अग्रता कायमै छ । ९०० मत गणना हुँदा संस्थापन इतर पक्षका घिमिरेले ४४८ मत पाएका छन् भने संस्थापन पक्षका उद्धव थापाले ४१९ मत पाएका छन् । यस्तै उपसभापतिमा गोविन्दप्रसाद…