Logo

कोशी प्रदेश

कांग्रेस प्रदेश १ अधिवेशन : सभापतिमा संस्थापन इतरका घिमिरेले लिए अग्रता



विराटनगर। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश १ मा संस्थापन इतर पक्षका उम्मेदवार गुरुराज घिमिरेले अग्रता लिएका छन ।

प्रारम्भिक मतगणनाअनुसार सभापति पदका उम्मेदवार घिमिरेले अग्रता लिएका हुन। संस्थापनइतर पक्षका घिमिरेले ४६ मत पाउँदा देउवा–सिटौला गठबन्धनका उम्मेदवार उद्धव थापाले ४२ मत ल्याएका छन।

प्रदेश १ मा १ हजार ७ सय ५२ मत खसेको छ।

प्रकाशित मिति : मंसिर १९, २०७८ आईतबार  ५ : ३१ बजे

7.446k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।