नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशकाे अधिवेशनमा मतदान सकिएको छ । हिजाे शनिबार बिहान ११ बजेदेखि सुरु भएको मतदान बेलुका ६ सकिएको थियाे । मतदानमा कुल एक हजार छ सय ३१ मत खसेको छ । हाल ३०० मत गणना हुदा:-सभापति१.अमर सिंह पुन मगर .१५७२.भरत कुमार शाह .१०७ उपसभापति१.अष्टभुज पाठक . १५०२.भुवन प्रसाद श्रेष्ठ…