Logo

लोसपाले छान्यो संसदीय दलको नेता, सोनलले पाए जिम्मेवारी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदीय दलको नेता चयन गरेको छ । सोमबार दिनभरको सरगर्मीपछि राती अबेर मात्र प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनललाई चयन गरेको हो । दिउँसोदेखि बसेको संसदीय दलको बैठकमा सर्वसम्मतको प्रयास असफल भएपछि लोसपा अध्यक्ष महन्थ ठाकुरले अबेर रातिसम्म सबै सांसदलाई एक्लाएक्लै बोलाएर उनीहरुको राय बुझेका थिए । जसअनुसार…