Logo

प्रदेश १ मा मुख्यमन्त्री आचार्य विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी, कस्तो छ अंक गणित ?

पदभार ग्रहण गर्दाताकादेखि नै अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । हाल विपक्षी गठबन्धनमा रहेका दलहरुले आचायै विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन् । गत भदौ २ गते माधवकुमा नेपालको नेतृत्वमा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै एमाले नेतृत्वको सरकारलाई निरन्तरता दिन प्रदेशका…