सत्तारुढ दल नेकपा एमाले भोजपुरका युवा नेता सुदीप अधिकारी पार्टी परित्याग गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेस प्रवेश गरेका अधिकारीलाई नेपाली कांग्रेसका सह-महामन्त्री सुनिल बहादुर थापाले स्वागत तथा काँग्रेसको सदस्यता प्रदान गरेका छन् । त्यस्तै उनलाई काँग्रेस पार्टीमा प्रवेश गरि योगदान गर्ने उपयुक्त स्थानमा आएको भन्दै नेपाली जनसम्पर्क समिति ईजरायलले पनि स्वागत गरेको…